काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । लम्सालले उक्त फोरममा आफ्नो मन्तव्य दिने छिन्। उनले फोरमको साइडलाइनमा उच्चस्तीय भेटवार्ता समेत गर्ने मन्त्रालयले जनाएको छ। सचिव लम्साल साउन १२ गते स्वदेश फर्किने छिन्।

तीन वर्षसम्म राजनीतिक कोपभाजनमा परेर अन्यत्र सरुवा नपाएपछि नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको र उनको ठाउँमा रक्षा मन्त्रालयका एक जना सहसचिवलाई बढुवा गरेर पठाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ । आगामी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदका कारण अवकाश जानुपर्ने […]

भन्छन् नि ‘इख नभएको मान्छे र विष नभएको सर्पको काम छैन ।’ जीवनमा हामी एउटा ढोका बन्द हुँदा निराश र डिप्रेस हुन्छौं तर देख्दैनौँ खुला अरु तीन द्वार । इतिहास तिनैले लेख्छन्, जसले समस्यालाई अवसरको रूपमा लिन्छन् । चाहे शारीरिक रूपमा दुबै हात नभएकी नासु सुशीला ढकाल हुन् वा अहिले सामाजिक कर्ममा रमेकी संगीता पन्थ […]

नेपाल विद्युत प्राधिकरणमा क्रियाशील कर्मचारी संगठनहरु प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा देखिएका छन् । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई साथ दिँदै उनीहरुले विज्ञप्ति जारी गरेका हुन । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा लाइन काटिएका विभिन्न ६ उद्योगमा विद्युत उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ। झण्डै ८ अर्ब रकम ती उद्योगहरुसँग […]

पूर्व मन्त्री वीरेन्द्रकुमार महतोले देशमा सरकारी कार्यालयमा घुसबिना कामै नहुने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको बताएका हुन । प्रचण्ड सरकारका वनमन्त्री समेत रहेका उनले भने हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। […]

माेहम्मद हबिब भैरहवा ।  मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले ३ वर्ष देखि राजश्व लक्ष्य पार गर्न सकस भएको छ । २०७८ पुस ५ गतेबाट लागु भएको अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुदै आएको […]

प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने कर्मचारीले मुद्धा खेप्नुपर्ने र काम नगर्ने स्वच्छ छविको हुने अवस्थाको अन्त्य गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनु अघि आफूलाई विश्वासको मत दिनुपर्ने कारणहरु पेश गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले सरकारका पाँच प्रथामिकता सदनलाई जानकारी गराउँदै ओलीले […]

बर्सनुपर्ने थियो कारवाहीको डण्डा तर गरियो उल्टै पुरस्कृत । एउटा भन्सार कार्यालयका हाकिम हुँदा बदमासीमा मुछिएका व्यक्तिलाई उल्टै पुरस्कृत गर्दै अर्काे भन्सारको हाकिम बनाएरु पठाइयो । अहिले सोही कार्यालयबाट अवैद्य रुपमा रकम असुली भइरहेको बिषय सिंहदरबारसम्म आइपुगेको छ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी ल्याइएका सामानसहित (२ वटा ट्रक) कन्टेनर बरामद गरेपछि रसुवा भन्सार […]

एमालेका मन्त्री आउने वित्तिकै माओवादी मेयर र उपमेयर भएका पालिकाहरु पेलानमा पर्न थालेका छन् । त्यसकै उदाहरण हो :-जितपुर उपमहानगरपालिका । हालैमात्र माओवादी र एमालेको गठबन्धन फेरिएर काँग्रेस एमाले गठबन्धन बनेको छ र संघीय मन्त्रालयको पेलानमा पर्न थालेको छ माओवादीका मेयर रहेका स्थानीय तहहरु । नवनियुक्त मन्त्री राजकुमार गुप्ताले समेत कर्मचारी सरुवा प्रक्रिया मिचेर नगर्ने […]

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा संविधानको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।