प्रशासन
चिन्ता ‘बूढी मरीभन्दा पनि काल पल्किएको’मा हो । बढुवाको मुखैमा आफ्नै सहकर्मीहरु लागेर कसरी सिध्याउँछन् ? उदाहरण खोज्न टाढा जानै पर्दैन, सहसचिव डण्डु घिमिरे नै काफी छन् । जीवनभर सुशासनको लागि लडेका पूर्व सचिव शरदचन्द्र पौडेल बढुवाको मुखैमा अख्तियार लाग्दा जसरी आत्महत्या गर्ने स्थितिमा पुगे, उस्तै स्थिति झेल्दैछन् सहसचिव घिमिरे । अकूत आर्जन गरेको भन्दै […]
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वका कर्मचारीको कार्यसम्पादन कमजोर भएको भन्दै कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन निर्देशन दिएका छन् । मंसिर १ गते राष्ट्रिय कर दिवस—२०८१ को अवसरमा अर्थमन्त्री पौडेलले कर्माचारीको कार्यसम्पादनमा असन्तृष्टि पोखेका हुन । मन्त्री पौडेलले उत्कृष्ठ कार्यसम्पादन गर्ने तीन कार्यालय र १० कर्मचारीलाई सम्मान गरेसँगै कर्मचारीको कमजोर कार्यसम्पादनका कारण कर संकलन अपेक्षा अनुसार […]
आन्तरिक राजस्व विभागले उत्कृष्ठ १० कर्मचारीलाई सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट तीन कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको हो । आन्तरिक राजश्व विभागका अनुसार उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जालाई सम्मान गरिएको छ । यस्तै १० कर्मचारीलाई कर प्रशासनमा उत्कृष्ट ठहराइएको छ । जसमा […]
आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको हो । राष्ट्रिय कर दिवसका आन्तरिक राजश्व विभाग कार्यालयले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो ।अर्थमन्त्री बिष्णु पौडेलले गत आर्थिक बर्ष ७९ ८० मा सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेका हुन । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने […]
बिषय सन्दर्भ विश्वभरि ४४ भूपरिवेष्टित मुलुकहरू रहेका छन् । तीमध्ये नेपाल लगायत ३२ देशहरू अति कम विकसित मुलुक समेत भएकाले संयुक्त राष्ट्रसंघले यिनीहरूलाई भूपरिवेष्टित अति कम विकसित मुलुकहरूको सुचीमा राखेको छ । पारवहनलगायत अधिकारको हिसाबले सबै भूपरिवेष्टित मुलुकहरूको समान अधिकार रहेता पनि अति कम विकसित भूपरिवेष्टित मुलुकहरूका केही अन्तर्राष्ट्रिय विकास एजेण्डा पनि छन् जुन नेपालको […]
भ्रष्टाचार मुद्धामा उपसचिवसहित पाँच दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार मुद्धामा तत्कालीन मेयर,उपमेयर,प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनालाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ चैत ०८० मा हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको दाबीसहित सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतलाई प्रतिवादी बनाएर मुद्धा दायर गरेकोमा विशेष अदालतका […]
विशिष्ठ श्रेणीका कर्मचारी भैकन कुटनीतिक राहदानी अर्थात रातो पासपोर्टबाट बञ्चित हुँदै आएका सुरक्षाकर्मीहरुले अब त्यस्तो सुविधा पाउने भएका छन । सरकारले राहदानी नियमावली संशोधन गर्दै नेपाली सेनाका दुई तारे जर्नेल,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एआइजी दर्जाका समेत रातो पासपोट पाउने भएका छन् । कूटनीतिक पासपोर्ट रातो, अफिसियल पासपोर्ट नीलो र साधारण पासपोर्ट हरियो रंगको […]
निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको चार महिना पछि नै एक अधिकृतमाथि भ्रष्टाचारको मुद्धा चलेको छ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा चलाएको हो । गत कार्तिक ८ गते ७८ हजार घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियारले विशेषमा मुद्धा चलाइएको हो । कानुलाई सेवाग्राहीसँग घुस […]
रिक्त भएको ठाउँमा कर्मचारी खटाउन नसक्ने,सबैलाई एयरपोर्टमा थुपार्न खोज्दा अहिले अध्यागमन प्रशासनमा लफडा निस्किएको छ । गृहमन्त्री रमेश लेखकका सचिवालयमा पुगेका बद्री तिवारीको जोडबलमा पछिल्ला समय अध्यागमनका कर्मचारीहरु चलाउँदा लफडा भएको गृहका कर्मचारीहरुले बताएका छन् । अहिले गृहका कर्मचारी प्रशासन महाशाखा हेरिरहेका छन्,छवि रिजालले । उनी पर्वते हुन । उनीझैं बद्री तिवारी पनि पर्वतकै उनै […]
पछिल्लो समय पहुँचका आधारमा प्रशासकहरुले धमाधम राजनीतिक नियुक्ति खान थालेका छन् । हालैमात्र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत खाएका छन् भने चन्द्र घिमिरेलाई अमेरिकाको राजदूत नियुक्ति भएका छन् । विवादै विवादमा मुछिएका डा रमेश सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको छ । धेरै भएको छैन,बहालवाला सचिव तोयम रायालाई राजीनामा दिन लगाएर […]