प्रशासन
सर्वोच्च अदालतका पछिल्लाविरुद्ध सरकार सर्वाेच्च अदालतमा पुगेको छ । सरकारले सर्वोच्च अदालतका संयुक्त इजलासबाट भएका फैसलाविरुद्ध पुनरावलोकन गर्न माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेको हो । सरकारले सर्वोच्च अदालतले समान मर्यादाक्रममा रहेका सरकारी सेवाका कर्मचारीबीच सुरु तलबमान समायोजन गर्न जारी गरेको परमादेशविरुद्ध पुनरावलोकनमा गएको छ । मंगलबार महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकार पुनरावलोकनमा गएको हो । कर्मचारीको […]
उही र उस्तै प्रकृतिको मुद्धा,एउटामा अन्तरिम आदेश,अर्काेमा अन्तरिम आदेश दिन अस्वीकार । सर्वाेच्च अदालते एउटै प्रकृतिको मुद्धामा समेत फरक फरक आदेश दिएको छ । गत ६ भदौमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रहरीको ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । प्रहरीमा अन्तरिम आदेश दिएपछि त्यसैलाई टेक्दै सशस्त्रका कर्मचारीहरु पनि सर्वोच्च […]
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६३ जना उपसचिव र ७ जना शाखा अधिकृतको सरूवा गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्रांकित द्धितिय श्रेणी (उपसचिव) र राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को सरुवा गरेको हो । बाबुराम सापकोटाको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र विजयकुमार महत्वको सडक विभाग मेघराज […]
कर्मचारीहरूको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले गत बिहीबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । दाहालले भने, ‘उक्त फैसलाका विषयवस्तु त्रुटीपूर्ण रहेको र न्यायको रोहमा नमिलेको देखिएको दावी सहित सरकारले पुनरावलोकनको निवेदन दर्ता गर्ने निर्णय गरेको हो । […]
प्रधानमन्त्री केपी ओलीले ४ विभागसँग असन्तुष्ट पोखेका छन् । उक्त विभागहरुका प्रमुखलाई डाकेर ओलीले परिणाम दिनेगरी काम नगरे ती संस्थाहरु नै किन राख्ने डिजल्भ (खारेज) गरौं भनी असन्तुष्टि पोखे। राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग र नेपाल ट्रस्टको कार्यशैलीबारे आइतबार सिंहदरबारस्थित कार्यालयमा ती विभागहरुका प्रमुखलाई डाकेर ओलीले परिणाम दिनेगरी काम नगरे ती […]
उद्योग विभाग मालपोत जस्तै घुुसखोर अड्डामा परिणत भएको सेवाग्राहीको गुनासो रहेको छ । विभागका महानिर्देशक यज्ञ राज कोइराला नै कमाउधन्दामा लागेपछि घुस असुलीमा तल्लीन रहेका छन् । जागिर खाएदेखि नै कर्मचारीभन्दा पनि नेपाली कांग्रेसको खाँटी कार्यकर्ता भएर अवसर लिएका सहसचिव यज्ञ राज कोइराला उद्योग विभागको महानिर्देशक बन्न माओवादी केन्द्रका निकट बन्न पुगे । शाखा अधिकृतदेखि […]
बिशाल बस्नेत- देश कै बहुचर्चित ब्रोडगेज रेल मार्गको बर्दिवास रेल्वे स्टेशन निर्माणाधीन अवस्थामा नै विवादित वनेको छ जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको राजश्वको विषयलाई लिएर विवादित वनेका हुन । ८ बर्षदेखि मुआव्जामा नै […]
सेवानिवृत्त हुन करिब ११ महिना बाँकी हुँदै परराष्ट्र सचिव सेवा लम्साल ४ वर्षका निम्ति बेल्जियमको लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । नत्र उनले २०८२ साल असार ५ गते उमेर हदका कारण निजामती सेवाबाट अवकाश पाउँथिन् । उनी ८ महिनाअघि मात्रै पहिलो महिला परराष्ट्र सचिवमा नियुक्त भएकी हुन् । लम्साल उता गएपछि सचिवको जिम्मेवारी सिनियर […]
आरक्षण कोटामा तरमारा वर्गले राज गरिरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना अहिले राजनीति र निजामतीतिर विकृती मौलाइरहेको छ । जस्तो डलरे अर्वपति विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आरक्षण कोटाको लाभ उठाइरहेका छन् । उता निजामतीतिर यस्तै तरमाराहरुकै बोलबोला छ । दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म […]
विषय प्रवेश उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया नै नेतृत्व हो । नेतृत्व व्यवस्थापनको महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ ।कुशल नेतृत्व बिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका […]