१४ उपसचिव सहसचिवमा बढुवा सिफारिस

सरकारका १४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवाका १२ र लेखापरीक्षण समूहका २ गरी १४ उपसचिवहरुलाई सहसचिवमा बढुवाका लागि  सिफारिस गरेको हो ।

बिज्ञापन

बढुवा समितिले प्रशासन सेवामा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेव प्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राईलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको छ भने लेखापरीक्षण तर्फबाट परशुराम न्यौपाने र थवराज अधिकारी सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बिज्ञापन

समितिले १४ जना कर्मचारीहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कारबाही हुनुपर्ने उपसचिव निरौला सहसचिवमा बढुवा सिफारिस, प्रशासन नै प्रश्नको घेरामा

१४ उपसचिव सहसचिवमा बढुवा सिफारिस

वैदेशिक रोजगार विभागको महानिर्देशक बन्दै मीरा अचार्य

सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द

सिटौलाको काँधमा निमित्त महाप्रवन्धकको जिम्मेवारी

विदेशीको गतिविधि अनलाइनबाटै निगरानी गर्दै अध्यागमन विभाग

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

बिशेष