सरकारले नयाँ मुख्यसचिव नियुक्तिको तयारी थालेको छ । सम्भवत आजै बस्ने क्याविनेटले मुलुकको २७ औं मुख्य सचिव नियुक्ति गर्नेछ । मुख्यसचिव लीलादेवी गड्तौलाको कार्यकाल १४ भदौ अर्थात् भोलि सकिने भएकाले सरकार नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा जुटेको हो । नेपालको प्रशासनिक इतिहासमा रेकर्ड ब्रेक गरेर पहिलो महिला मुख्य सचिव बन्न सफल लीलादेवी गड्तौला भोलिदेखि अनिवार्य अवकाशमा […]

प्रदेशमा समायोजन भएका कर्मचारीलाई संघीयय ऐन बमोजिम ५८ बर्षे उमेर हद लागेर अवकाश हुने भएको छन् । प्रदेश निजामती ऐन वमोजिम ६० वर्षे उमेर हद कायम गरिपाउँ भनि दायर भएको रिट सर्वाेच्चको संवैधानिक इजलासले खारेज गरिदिएको छ । परमानन्द चौधरीसहित ६ जनाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वाेच्च अदालतका […]

विषय प्रवेश संगठन बहुसंस्कृतिको असल संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र  सक्षमता निर्भर गर्दछ ।  व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ । संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। लामो समय […]

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका आधा दर्जन सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । बरिष्ठ सहसचिवलाई पाखा लगाउँदै यस पटक पनि सहरी विकास तथा भवन निर्माण विकासको महानिर्देशकको कुर्सीमा मचाकाजी महर्जन पुगेका छन् । त्यहाँ कार्यरत रहेका कुमार घिमिरेलाई बाग्मती सभ्यतामा खटाएर महर्जनलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । विभागमा उनीभन्दा बरिष्ठ ८ जना […]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आठ जना सहसचिव ६३ जना उपसचिव र ७ जना शाखा अधिकृतको सरूवा गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्रांकित प्रथम, द्धितिय र तृतीय श्रेणीको सरुवा गरेको हो । प्रभात कुमार झाको निर्देशक, गुणस्तर अनुसन्धान तथा विकास केन्द्र, नवीनमान श्रेष्ठको आयोजना समन्वयकर्ता, सडक […]

निजामती ऐनले कुनै पनि कर्मचारीलाई बढीमा एउटै कार्यालयमा दुई बर्षसम्म राख्न भन्दछ तर यस्ता ऐनको बर्खीलाप हुने गरी कर्मचारीको निरन्तर सरुवा भइरहेको छ । कोही कर्मचारी तीन चार महिना त केही बर्ष दिनमै भकुण्डो बनाइन्छन् ।निजामती कर्मचारी प्रशासनले दुई दुई वर्षमा कर्मचारी सरूवा गर्दछ, तर यिनी किन अपवादमा पर्दछन् ? तर केही यस्ता पावरफुल कर्मचारी […]

मुलुकका झण्डै एक तिहाई स्थानीय तह निमित्त हाकिमको भरमा चलिरहेको छन् । जनतालाई सहज सेवा दिनुपर्ने प्रमुख भूमिकामा रहेका ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ५६ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। यसरी ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दा सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ। प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा […]

मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आजको बैठक नियमित हो। केपी शर्मा ओली प्रधानमन्त्री भएपछि महिलालाई पनि मुख्य सचिवको जिम्मेवारी दिऔँ भन्ने मनशायले लीलादेवी गड्तौला ३५ दिन मुख्यसचिव चलाएर भोलि घर फर्कदै छिन् । १५ भदौं पछि […]

प्रचण्ड सरकारको एउटा निर्णय ओली सरकारका लागि ‘गलपासो’ बन्न पुगेको छ । अगाडि बढ्न पनि अप्ठ्यारो,क्यान्सिल गर्न पनि नसक्दा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग अहिले सकसमा परिरहेका छन् । विचौलियाको जगमा टेकेर टेलिकम हाक्न पुगेका सुनिल पौडेलजस्ता पात्र त्यहाँ लगिदा उनीमाथि भ्रष्टाचारको मुद्धा चल्यो । सो संस्था १० महिनादेखि निमित्तकै भरमा घस्रिरहेको छ । सरकारको झण्डै […]

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र सूचना प्रविधि निर्देशक मुकेश रेग्मीलाई तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउन माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । अवैध सवारी चालक अनुमति पत्र बिक्री वितरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई गुमराह गर्ने गरी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।