प्रशासन
मुख्यसचिव गड्तौला घर फर्किनु,एकनारायण मुख्यसचिवमा बढूवा हुँदा दुई सचिव पद रिक्त थिए नै एक सचिवले राजीनामा दिएसँगै एकै पटक तीन सचिव पद रिक्त हुन पुगेको छ र । राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएसँगै तीन सचिव पद रिक्त हुन पुगेको हो । ‘लुकाइएको’ भनिएको एक सचिव पदमा बढुवाका लागि कमलप्रसाद पोखरेल, गोविन्दबहादुर कार्की […]
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान […]
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्थायी डिजीका रुपमा परिचित मतिना वैद्य सरुवामा परेकी छिन् । कृषि मन्त्री रामनाथ अधिकारीले उनलाई मन्त्रालयमा तानेका हुन । यस अघिका कृषिमन्त्री बेदुराम भुसाल,ज्वालाकुमारी साहहरुले चलाउन नसकेको वैद्यलाई कृषि मन्त्री अधिकारीले मन्त्रालयमा तानेका हुन । लामो समयदेखि विभागमा रहेकी वैद्यलाई मन्त्रालयमा तानेर त्यहाँ सिनियर सहसचिवलाई सञ्जीव कर्णलाई त्यहाँ खटाइएको […]
ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत एक जना कर्मचारी बलात्कार आरोपमा पक्राउ परेका छन । एक युवतीले दिएको बलात्कार आरोपको उजुरीको आधारमा प्रहरीले बिभागका कर्मचारी सुब्बा घलेलाई पक्राउ गरेको हो । घलेलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार आरोपी घलेले महिलालाई बलात्कार गरेको आरोप छ । घले वैदेशिक रोजगार विभागमा […]
अर्थ मन्त्रालयले भन्सार कार्यालय र राजस्व विभागका १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले तीन वटा ठूला भन्सार कार्यालयमध्ये विरगञ्जमा रामप्रसाद पाठकलाई पठाएको छ । तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय, मान बहादुर पौडेललाई जनकपुर भन्सार कार्यालय, जनार्दन पौडेललाई नेपालगञ्ज भन्सार कार्यालय, राम प्रसाद रेग्मीलाई भैरहवा भन्सार कार्यालय, […]
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति काँग्रेस सांसद रामहरि खतिवडाले असोज महिनाभित्रैमा संघीय निजामती सेवा ऐन पारित गर्ने दावी गरेको छन् ।पूर्व प्रशासक,बहालवाला प्रशासकहरुलाई साक्षी राखेर सभापति खतिवडाले असोज महिनाभित्रैमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका हुन । राजधानीमा आज आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस भाद्र १९ को अवसरमा असोज महिनाभित्रै निजामती […]
मन्त्रीको कोपभाजनमा परेर एक जना कर्मचारीको कर्मचारीको भ्रमण रद्ध भएको छ । भीसा लागिसकेको ती प्रमुख प्रशासकीय अधिकृत मेयरप्रति उत्तरदायी भएको भन्दै राजनीतिक पूर्वाग्रह साँधेर मन्त्रालयले उनको भ्रमण अन्तिम समयमा रद्ध गरिदिएको भेटिएको छ । संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको ४ दिने कार्यक्रमका लागि त्यता जान लागेकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको भ्रमण संघीय […]
गृह मन्त्रालयमा जान केही सचिवहरु ज्यानै फालेर लागेका छन् । चौथौं बरियताका एकनारायण अर्याल मुख्यसचिवमा उक्लिएसँगै त्यहाँ जान काँग्रेसी सचिवहरुको लिगलिगे दौड जारी छ । सोमबार अवेरमात्र गोकर्णमणि दुवाडीले गृहमन्त्री रमेश लेखक भलाकुसारी गरेर फर्किएका छन् । तर गोकर्णप्रति रमेश पोजेटिभ छैनन् । व्यवस्थापनमा एकदमै कमजोर मानिन्छन्,उनी । उनका समकक्षीहरु नै उनीमाथि सीमित घेराबन्दीमै रमाउने […]
करिव ३८ वर्ष (१३७९१ दिन) निजामती सेवामा रहेर जीवनका सबै उर्जाशील समयहरु लाखौं सेवाग्राही नागरिकहरुलाई सेवा दिएर बिताइयो । यस अवधिमा सेवाग्राहीहरुलाई सेवा दिए बापत राज्यले खातामा जम्मा गरिदिने तलब बाहेक अरु केही अपेक्षा गरिएन । सेवाग्राहीहरुलाई सेवा दिए बापत कोही पनि सेवाग्राहीसँग १ कप चिया पनि खाइएन न त यसरी सेवा दिए बापत राज्यसँग […]
विषय प्रवेश संघीयता सन्निकटताको सिद्धान्तमा आधारित हुन्छ। संघीयतामा सबैभन्दा तल्लो तहको सरकार नागरिकलाई घरपायकबाट सेवा प्रवाह गर्ने गरी निर्माण गरिएको हुन्छ।संघीय शासन प्रणाली राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवा प्रवाह गर्ने विशिष्ट शासकीय प्रणाली हो। संघीय शासन प्रणालीमा सरकारका तहबीच […]