तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले थप तीन जना उपसचिवहरुलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल कृषि सेवा इको एगृ समूहबाट शत प्रतिशत अंकसहित बद्री प्रसाद दाहाल बढुवाका लागि सिफारिस भएका छन् भने नेपाल कृषि सेवा भेटनरी समूहबाट डा प्रज्ञा कोइराला ९९ दशमलव ७२ प्राप्ताङ्कसहित बढुवाका लागि सिफारिस भएकी छिन् ।

बिज्ञापन

यस्तै,नेपाल वन सेवा,स्वायल एण्ड वाटर कन्जरभेसन समूहबाट राजु सापकोटा शत प्रतिशत प्राप्ताङ्कसहित बढुवाका लागि सिफारिस भएका छन् ।

यी तीनै जना उपसचिवहरु कार्यक्षमताका आधारमा हुने बढुवाका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

यातायात सेवा विस्तारमा मन्त्रीको ठाडो हस्तक्षेप : ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

शहरी विभागको खण्डन : ‘खरिद नियमावली मिचिएको र नियुक्तिमा आर्थिक चलखेल’ समाचारमा कुनै सत्यता छैन

अब अनलाइनबाट कर्मचारी सरुवा

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

बिशेष