अख्तियार प्रवक्तामा सुरेश न्यौपाने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सुरेश न्यौपानेले पाएका छन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको भूमिकामा रहेका राजेन्द्रप्रसाद पौडेल टंगालबाट कोशी प्रदेशमा सरुवा भएसँगै अख्तियारमा भित्रिएका न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

बिज्ञापन

अख्तियारमा भित्रिएका न्यौपानेलाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको छ । आयोगका सहसचिव न्यौपानेलाई बुधबारदेखि लागु हुने गरी आयोगको प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

न्यौपानेले यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईटहरीको प्रमुख भएर त्यहाँको नेतृत्व गरिसकेका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष