अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पलिहो पटक सम्पत्ति शुद्धीकरणको मुद्धा चलाएको छ । भ्रष्टाचारबाट आर्जित सम्पत्तिमाथि अनुसन्धान गर्न कानुनी बाटो खुलेसँगै अख्तियारले पहिलो पटक सम्पत्ति शुद्धीकरणको मुद्धा चलाएको हो । हालैमात्र चैपारित भएको सम्पत्ति शुद्धीकरणको संशोधनले अरु कुनै कसुरसँग जोडिएर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर भएमा त्यस्तो कसुर हेर्ने कार्यालयले नै अनुसन्धान गर्न सक्ने व्यवस्था गरेको थियो । […]

सरकारले फेरि ठूलो संख्यामा सहसचिवको सरुवा गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ५१ जना सहसचिवहरुको सरुवा गरेको एक मन्त्रीले जानकारी दिएका छन् । उनका अनुसार प्रशासनका १४ जना र प्राविधिकतर्फका ३७ जना ५१ जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रनलयले मन्त्रिपरिषद् बैठकमा छलफल तथा निर्णयका लागि ६० हाराहारी […]

निजामती प्रशासन भित्र खरा स्वभावका सचिव भनेर परिचित मधुसूदन बुर्लाकोटी फेरि दुई महिनामै भकुण्डो बनेका छन् । हिजो साँझ अवेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई तथ्याङ्क विभागमा सारेर त्यहाँ हालैमात्र सचिवमा उक्लिएका गोविन्दबहादुर कार्कीलाई ल्याएको हो ।अघिल्लो साता मात्र सचिवमा बढुवा भएर बागमती प्रदेशमा पदस्थापन भएका कार्की हप्ता दिनमै संघीय मन्त्रालयमा सरुवा हुन […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ जना ईन्जिनियरहरूको सरुवा गरिएको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ईन्जिनियरहरुलाई जिल्ला समन्वय समिति र अख्तियारमा खटाएको छ । सूची अनुसार,तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन् बाँकी ५२ जना ईञ्जिनियरहरुलाई जिल्ला समन्वय समितिमा खटाइएको छ । अख्तियार प्रवेश पाउने ईञ्जिनियरहरुमा धर्मराज सुवेदी,दिपक ढकाल र रेशम ढकाल […]

लोकसेवा अयोगले शाखा अधिकृत तह वा सो सरहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७३०४- ०८०/ ८१ (खुला),महिला,आदिवासी जनजाती,खुलातर्फको तर्फ नेपाल विविध सेवा रा. प. तृतीय श्रेणी कम्प्युटर इञ्जिनियर पदका लागि लिइएको परीक्षाका अन्तिम नतिजा सार्वजनिक गर्दै उनीहरुलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो । आयोगका अनुसार,६ […]

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री ओलीले एक कार्यक्रमका बीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका हुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको हो ।प्रधानमन्त्री […]

घुससहित समातिएका नेपाल प्रहरीको साइबर ब्यूरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध मुद्दा दायर भएको छ ।सुवेदी साइबर ब्युरो भोटाहिटीमा कार्यरत छँदा घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुवेदीले साइबर अपराध मुद्दा मिलाइदिन्छु भनी आरोपित व्यक्तिका दाजुसँग ९९ हजार रूपैयाँ घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको आरोप छ। उनलाई भ्रष्टाचार निवारण ऐन, […]

१५ बर्षसम्म पत्रकारितामा सक्रिय रहेका दिलिप सिंह, त्यहाँबाट सिफ्ट भए निजामती सेवामा । जहाँ र जे कर्म गर्दछन्,मनैदेखि कर्म गर्ने स्वभावका उनै सिंह कार्यालयका अब्बल कर्मचारीका रुपमा सम्मानित भएका छन् । निजामती सेवा दिवसका अवसरमा सिंहलाई गृह मन्त्रालय मातहतको अध्यागमन कार्यालयले अब्बल कर्मचारीका रुपमा नगद सहित सम्मान गरेको हो । सिरहाको लहान निवासी सिंह पत्रकारितामा […]

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ १८ः३० बजेका लागि मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ । आजको क्याविनेटले केही सहसचिवहरूको सरुवा समेत गर्ने जनाइएको छ । हिजैमात्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयार पारिसकेको बताइएको छ । केपी शर्मा […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०६ अधिकृतहरुको पदस्थापन गरेको छ । जसमध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने बाँकी १०३ जनालाई स्थानीय तहमा पठाइएको हो । हालैमात्र लोकसेवा आयोगबाट अधिकृत तह उत्र्तिण गरी कर्मचारी प्रशिक्ष्ण तालिम केन्द्रबाट तालिम लिएका अधिकृतहरुको पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।