उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित - Karmacharipress

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

काठमाडौं — लोक सेवा आयोगले रा.प. द्वितीय श्रेणी उपसचिव (अप्राविधिक) पदका लागि तय गरिएको परीक्षा कार्यक्रम स्थगित गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै आयोगले यसअघि सार्वजनिक गरिएको तालिका कार्यान्वयन नगर्ने निर्णय गरेको हो।

बिज्ञापन

आयोगका अनुसार विज्ञापन नं. १६६६४–१६६९१/०८२–८३ अन्तर्गत न्याय, प्रशासन, लेखापरीक्षण तथा संघीय संसद सेवा (आन्तरिक प्रतिस्पर्धा/खुला/समावेशी) का उपसचिव पदका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएका छन्।

बिज्ञापन

नयाँ परीक्षा मिति र संशोधित कार्यक्रम आवश्यक समन्वयपछि पुनः सार्वजनिक गरिने आयोगले जनाएको छ। परीक्षार्थीहरूलाई आधिकारिक सूचनामार्फत अद्यावधिक जानकारी लिन अनुरोध गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष