सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न विभिन्न घोषणा गरे पनि परामर्श सेवाकै नाममा झण्डै १ अर्ब १९ करोड बढी खर्च गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्षमा परामर्शकै नाममा १२ करोड ७९ लाख ९ हजार रुपैंया परामर्शको शीर्षकका उडाइएको हो । संघीय सरकारले १२ करोड खर्च गर्दा स्थानीय […]

भक्तपुर । धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला एक कार्यक्रमका सहभागीहरुले स्वदेशमै केही गर्न सुझाएका छन् । उनीहरुले बरु विदेशबाट फर्केकाहरुले त्यहाँंबाट सिकेर आएको सिप नेपालमै प्रयोग गरी उद्यमी वन्न सुझाएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजनाले भक्तपुरमा गरेको कोरिया जाने प्रवासी नेपाली […]

काठमाडौं । चाबहिल मालपोत कार्यालयको भवन निर्माणको काम ११ वर्ष पुरा हुँदा समेत सम्पन्न हुन सकेको छैन । सो भवन निर्माणको ठेक्का २०६९ बैशाख ६ गतेदेखि विकोई स्काइ जे.भीलाई दिइएको थियो । भ्याट सहित १० करोड २३ लाख २८ हजार ६ सय ४८ रुपैयाँमा ठेक्का सम्झौता भएको सो भवन निर्माणमा पटक–पटक म्याद थप गरिए पनि […]

महालेखा परीक्षकको कार्यालयले ऐन अनुसार कर्मचारी सरुवा गर्नुेपर्नेमा बाह्रै महिना कर्मचारीको मनलाग्दी सरुवा गरिनुलाई विकृती भएको ठहर गरेको छ ।निजामती सेवा नियमावली अनुसार कर्मचारीको सरुवा भदौं र असोज महिनामा गर्नुपर्नेमा  १३ प्रतिशत कर्मचारीको मात्र नियमावली अनुसार सरुवा गरिएको र बाँकी कर्मचारीको सरुवा मनलाग्दी ढंगले अन्य महिनामा गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ । मन्त्रालयले ७९/ ८० […]

बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले मेयर अधिकारीसहित वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, सदस्य चन्द्रमान श्रेष्ठ र वडा नम्बर ८ का अध्यक्ष सुमन तामाङलाई एक महिनाको कैद सजाय सुनाएको छ । उनीहरुले अदालतको अवहेलना गरेको आरोपमा […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष उपसचिवबाट सहसचिवमा बढुवा प्रयोजनको निम्ति विज्ञापन प्रकाशन गरेको थियो । तर, त्यसमा केही पद संख्या छुटेको भन्दै कर्मचारीहरुले उच्च अदालत पाटनमा रिट दायर गरे । गत फागुन ३० गते परमादेश वा उपयुक्त आदेश माग गर्दै दर्ता रिट निवेदनमा उच्चले वैशाख १० गते ‘यथाशीघ्र बढुवा प्रक्रिया सम्पन्न गर्नू’ […]

निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो। गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका उनी वैशाख ३ गते काठमाडौं […]

सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको अन्तिम तयारीमा जुटिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार संघ सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ । सोही अनुरुप आगामी आर्थिक बर्षको बजेटले अन्तिम रुप पाउँदैछ । बजेट कस्तो आउँछ भन्ने सबैका लागि चासो त बनिरहेकै छ । आफ्नो क्षेत्र अनुरुप सबैको आफ्नै चासो छन् । सरकारी कर्मचारीका लागि पनि […]

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको अन्तिम गृहकार्यमा जुटेको सरकारलाई तलब, भत्तासहित अन्य सेवासुविधा बढाउन निजामती कर्मचारीबाट चर्को दबाब परेको छ । सरकारले लक्ष्यअनुरूप राजस्व उठाउन नसकिरहेका बेला कर्मचारी युनियनहरूले बजेट निर्माणमा जुटेका अधिकारीहरूमाथि दबाब बढाएका हुन् । सरकारले आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा कर्मचारीहरूको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । निजामती […]

पछिल्लो एक बर्षमै ९५ अर्ब ६० करोड बेरुजु थपिएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार,संघीय र प्रदेश सरकारी कार्यालय, स्थानीय तह, सङ्गठित संस्था, समिति तथा अन्य संस्था समेतको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गर्दा १ खर्ब २७ अर्ब ७४ करोड बेरुजु देखिएको छ । महालेखाका अनुसार यो वर्ष संघीय, प्रदेश सरकारी निकाय […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।