अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधुप शुरु भएको छ । वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अख्तियारका आयुक्तहरुले समेत राजीनामा दिन सुझाव दिएका थिए तर मुख्यसचिव अर्यालले राजीनामा दिएनन् । मुद्धा चल्ने दिन बिहान ६ बजे प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका […]

डा,भेषबहादुर थापा २४ वर्षको उमेरमा अर्थसचिव बने। योभन्दा अगाडि नै उनी राष्ट्रिय योजना परिषद्को सदस्य बनिसकेका थिए। अमेरिकामा पढ्दै गरेका उनलाई राजा महेन्द्रले स्वदेश फर्काएका थिए। विकास र कुटनीतिकमा उचाइ चुमेका डा, भेषबहादुर थापाको किताब राष्ट्र परराष्ट्र नेपालका राजनीतिज्ञ प्रशासक, कूटनीतिज्ञ सबैको लागि महत्वपूर्ण कृति हो। उनको कृतिमा देखिएको नेपालको दर्पण आजको भन्दा निकै सुन्दर […]

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न ताकेता गरेको छ । व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने भएको हो । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ मार्फत आयकर […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले जथाभावी रूपमा कर्मचारी सरुवा गर्न थालेपछि सरकारले त्यसमा कडाइ गरेको छ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड नबनाउँदासम्म सबै खाले सरुवामा रोक लगाएको छ। केही दिनअघि तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सरुवा मापदण्ड नवाउँदासम्म सबैखाले सरुवामा रोक लगाउने निर्णय गरेको […]

बहालवाला मुख्यसचिव नै भ्रष्टाचार मुद्धा चलेर निलम्बन भएको अवस्थामा फेरि अर्काे सचिव विवादमा तानिएका छन् । ०५१ सालबाट निजामती सेवामा पाइला राखेका रक्षासचिव किरण शर्माको कुर्सी पनि धरापमा परेको हो । दुई बर्षदेखि रक्षा सचिवको जिम्मेवारीमा रहेका शर्मासँग अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र पिआर रहेको स्वीकारेपछि नैतिक र कानुनी विवादमा फसेका छन् । पर्वतका शर्मा २०५१ […]

अर्थमन्त्री बर्षमान पुनले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् । बजेट महाशाखाको हाकिम रितेश शाक्यलाई भ्रष्टाचार मुद्धा लागेसँगै रिक्त रहेको बजेट महाशाखाको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । राना अघिल्लो महिनामात्र भरतपुर महानगरपालिकाबाट अर्थमा तानिएका थिए । उनलाई धितोपत्र वोर्ड हेर्ने जिम्मेवारी दिइएको थियो । यस्तै दुई साता अघिमात्र प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका नारायण सापकोटालाई […]

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्बजनिक भएका छन् । सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेको छ । जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा रहेका नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरूवा गर्ने निर्णय गरेको छ । त्यस्तै […]

काठमाडौं । संसद् सचिवालयका कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ । सोमबार आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारको तर्फबाट भएको वार्ता पश्चचात सहमति भएको हो । सहमति पत्रमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा संसद् सचिवालयका कर्मचारीको […]

सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेसँगै राजत्रांकित कर्मचारीको तलब बढ्ने भएको छ भने राजपत्रअनकिंत कर्मचारीहरु चिल्लै हुने भएका छन् । मर्यादाक्रम एउटै भएका सेना प्रहरी र निजामती कर्मचारीलाई तलबमान असमान रहँदै आएको थियो उक्त असमान व्यवस्थालाई हटाएर समान तलबको व्यवस्था गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । […]

आन्दोलनरत संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ । सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र कर्मचारी युनियनबिच भएको वार्तामा ७ बुँदे सहमति भएको हो । ११ बुँदे मागसहित केही समयदेखि आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच आज भएको वार्तामा सात बुँदे सहमति भएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।