Author: कर्मचारी प्रेस
फिल्म ‘एक मुठ्ठी बादल’को निर्माण हुने भएको छ । साहारा शर्माको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा नायिका आँचल शर्मा फाइनल भएकी छिन् । फिल्ममा आँचल शर्मा र सहयोग अधिकारीको मुख्य भूमिका रहनेछ । अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्य राज तिमिल्सेनाको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मले आमा र छोरीको गहन सम्बन्धलाई देखाउनेछ […]
लगानी करोडमा, आम्दानी हजारमा ! तैपनि यही घाटाको व्यापार गर्न निर्माताहरू अग्रसर छन् । कस्तो विरक्तलाग्दो स्थिति भने पचास लाखमा बनेका केही फिल्मले २ लाखसम्म उठाएको भेटिन्छ । त्यही पनि ‘आलु खाएर पेडाको धाक लगाउने’क्षेत्रको रूपमा चर्चित छ नेपाली सिने जगत् । ०७९ साउनदेखि ०८० असोज मसान्तसम्म झण्डै ६ दर्जन नेपाली सिनेमा रिलिज भएछन् । […]
प्रतिनिधिसभा सदस्य डा.तोशिमा कार्कीले विद्यालय तहबाट नैतिक शिक्षा किन हटाइएको भन्दै प्रश्न गरेकी छन्। संसद्को शिक्षा समिति बैठकमा बोल्दै राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रलाई मोरल एजुकेसन किन हटाइएको भन्दै प्रश्न गरेकी हुन्। ‘मैलै पढ्दा कक्षा ५ मा नै मोरल साइन्स पढेको थिए। मान्छेलाई नैतिक बनाउन त्यो नैतिक शिक्षा निकै महत्त्वपूर्ण छ। यो किन हटाइयो ? फेरि […]
बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पवन गोल्याणले पदबाट दिएका छन् । उनले बुधबार सम्पन्न परिसंघको कार्यसमिति बैठकले स्वीकृत गरेको हो । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित गोल्याणले परिसंघको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा राजीनामा दिएका बताएका छन् । उनकै अगुवाईमा […]
धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतमबुद्ध क्रिकेट रंगशाला अब तीनै तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरपालिकालाई निर्माणको सहमति दिएसँगै संयुक्त लगानीमा क्रिकेट रंगशाला बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार संघीय सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । […]
नयाँ वर्ष तिमी पछाडि नफर्क! लमक लमक लम्क! गर्मी भए रूमालले हम्क! अगाडि बढ काट भञ्ज्याङ् पूग गढ! खोज चोर अनि ठग जस्ले गर्दा भएका छन् बस्ती आज वरपर जताततै खण्डहर! छैन बस्न कसैलाई रहर! फकाऊ तिनलाई फुलाऊ यिनलाई! राख आफ्नै घरभित्र! नकराऊ ! बाहिर गए भनी बसेनन् यहाँ ! जोति खनी! बुझ, तिनका दिग्दारी! […]
म सधैं बा सँगै हुन्छु बा सीमित छैनन् मेरा बा जस्तै म पनि बा हुँ बा, पुरुष मात्र होइनन् बा ,बिज हुन, बा भित्र म अंकुराएको छु, बा प्रकृति र पुरुष दुवै हुन् र, म जन्मिएको छु। बा ,यात्री हुन् म बा को सहयात्रि हुँ बा सरल थिए,छन् म बा जस्तै हुँ बा हुनु भन्दा […]
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा आएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल […]
कुमारी बैंकले ब्याजदर घटाएको छ । बैँकले पुस महिनाको तुलनामा माघका लागि ब्याजदर घटाएको हो । एक सूचना जारी गर्दै बैँकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ दशमलव ११ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सोही निक्षेपमा न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ। एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती […]
सिटिजन्स बैंकले सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको जलविद्युत आयोजनामा एकल ऋण लगानी गर्ने भएको छ । दश मेगावट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा बैंकले सबै ऋण लगानी गर्ने गरी प्रवर्द्धक कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कन्र्सोटियम(इन्फ्रास्ट्रक्चर बैंकिङ्ग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष राज नेपालीले हस्ताक्षर गरेका छन् । परियोजनको […]