यी हुन जिल्ला न्यायधीशमा सिफारिस भएका २० उमेद्धार

न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लागि लिइएको लिखित परीक्षाको अन्तिम नतिजा सोमबार प्रकाशन गरेको छ ।  जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकोमा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।
न्याय सेवा आयोगले २१ जना जिल्ला न्यायधीश गर्दै गत कात्तिक २०, २१, २२ र २३ गते लिएको लिखित परीक्षामा १७२ जना सहभागी भएकोमा २७ जना उत्तीर्ण भएका थिए । जसमध्ये २० जनाको नाम न्यायाधीशमा सिफारिस गरिएको छ । मधेसी कोटामा रहेको खुलाबाट सिफारिस भएपछि एक पद रिक्त भएको छ । मधेसी कोटामा समेत भिडेका शिशिरकुमार यादव खुलाबाट पहिलो नम्बरमा सिफारिस भएका छन्। उनी खुलाबाटै सिफारिस हुँदा एक जना मधेसी कोटा भने खाली भएको छ।

बिज्ञापन

आयोगले आन्तरिक खुलातर्फ ११ जनाका लागि विज्ञापन गरेकोमा १५ जना, खुलातर्फ ६ जनाका लागि भएको विज्ञापनमा २० जना, महिलातर्फ एक जनाका लागि २ जना, आदिवासी जनजातितर्फ २ जनाका लागि २ जना र मधेसीतर्फ एक जना खुलाबाट सिफारिस भएका छन् ।

बिज्ञापन

यसरी जिल्ला न्यायधीश नियुक्तिका लागि सिफारिस भएकाहरुमा शिवप्रसाद आचार्य, ताराप्रसाद डाँगी, हिरालाल भुसाल, डिल्लीप्रसाद आचार्य, गोपालबहादुर भट्टराई, सुमन पाण्डे, ठाकुरप्रसाद बस्ताकोटी, विकास बस्नेत र इन्दिरा कार्की, बाबुराम भट्टराई, टेकराज भुसाल, गोकुल पन्त, वीरेन्द्रप्रकाश खड्का, महेन्द्रप्रसाद पौड्याल, वासुदेव पाण्डे, ललित सापकोटा, खेमकुमारी बस्नेत, कर्णबहादुर राई र हिरामाया अवाल रहेका छन् ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष