यस अघि प्रमुख भन्सार प्रशासकका रुपमा सहसचिव सेवन्तक पोखरेललाई सरकारले टिआइएमा खटाएको भए पनि तीन महिनासम्म उक्त निकायमा उनले जान अटेरी गरेपछि अर्थ मन्त्रालयले त्यहाँ नयाँ हाकिम पठाएको छ । उक्त निकायमा अर्थ मन्त्रालयले महेश बराललाई खटाइएको छ । बराल आजैदेखि उक्त कार्यालयमा हाजिर हुन पुगेका छन् । कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले […]

मतपत्रसहितका निर्वाचन सामग्री छाप्न भनी ०७४ को निर्वाचनको अन्तिम घडीमा किनिएका तीनवटा मेसिन बेवारिस छन् । हाल आयोगमा अत्याधुनिक ती मेशिन चलाउने जनशक्तिसमेत नभएको बताइन्छ । आयोगले मंसिरमा हुने चुनावका लागि दुई महिनाअघि असोजमा मात्र मेशिन खरिद गरेको थियो । छोटो समयका लागि किन खरिद गरियो भन्ने विषयले सन्देह उत्पन्न भएको छ । आयोगसँग १३ […]

गरिमा विकास बैंक लिमिटेडले बैशाख १ गते बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम  सम्पन्न भएको छ । यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका भएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा […]

प्रतिनिधि सभाको हिँउदे अधिवेशनको अन्तिम बैठक आज बस्दै छ । अस्ति चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ । यही कारण चालु आर्थिक बर्षको यो अन्तिम हिँउदे अधिवेशनको बैठक हो । आजको बैठकका […]

सरकारका केही सचिवहरूले ऐन नियम र कानुनअनुसार गर्नुपर्ने कामसमेत गर्न छोडेका छन्। ती केही सचिवहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रास देखाउँदै आफ्ना विभागीय मन्त्रीहरूलाई समेत आतंकित पार्ने र काम गर्दा अख्तियारको फन्दामा पर्ने भन्दै जिम्मेवारी पन्छाउने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार केही सचिवले अख्तियारले कामै गर्न नदिएको भन्दै […]

नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । मोरङको रतुवामाई नगरपालिका १ सोनापुरस्थित सीमा नाकामा सीमा सुरक्षा गुल्म बरडंगाबाट खटिएका सहस्त्र प्रहरी हबलदार युवराज तामाङमाथि आक्रमण भएको हो । आज बिहान ५ बजे ४ जनाको सुरक्षा गस्ति टोलीलाई पोष्ट भन्दा ७ सय मिटर पूर्वमा रहेको सहायक सिमा स्तम्भ नं. १५७/१ नजिक भारतबाट अवैध […]

त्रिभुवन विश्वविद्यालयबाट ‘डेभलपमेन्ट इकोनोमिक्स’मा विद्यावारिधि गरेका खिमलाल देवकोटा वित्तीय संघीयताका जानिफकार मानिन्छन् । कम्युनिष्ट विचारधाराबाट प्रेरित भएर ०४५ सालमै अखिलको जिल्ला कमिटि सदस्य हुँदै सहसचिवसम्म भएर काम गरेका उनी ०५५ सालमा स्नातकोत्तर तह पार लगाए पछि वीरगंजको वीरगंज पब्लिक कलेज, नेशनल एकेडेमी, डिएभी कलेज र हरिखेतान केही समय प्रध्यापन गरे । हरिखेतान कलेजमा सहायक क्याम्पस […]

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा अघिल्लो महिनादेखि कुमारप्रसाद घिमिरे कार्यरत छन् । मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट उनी शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्दै छन् । ३७ बर्ष अघि निजामती सेवामा प्रशासन सेवाबाट पाइला राखेका घिमिरे २०५३ मंसिर ८ गतेदेखि इन्जिनियरिङ सेवा समूहतर्फ सिफ्ट भए । […]

अञ्जनकुमार  शंकाले लंका जलाइछ भनेझै शंकाकै भरमा पटक पटक झगडा गरिराख्ने सितोराम दासले अन्तत आफ्नी श्रीमती उजेली गुरुङ दासको हत्या गरेका छन । सप्तरी जिल्लाको बिरपुर गाउँपालिका- ६ घर भई विगत २५/ २६ वर्षदेखि लमजुङको मध्यनेपाल नपा- ४ दुईपिप्लेमा बस्दै आएका दासले यही चैत्र २३ गते रातको दशबजेतिर श्रीमती ४० वर्षीय उजेली गुरुङलाई बाँसको कप्टेरोले […]

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका ६ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो । बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।