काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । मंगलबार रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आइएसएसआर)ले आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रममा उनले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । उनले मुलुकको समग्र […]

नेपाल एसबिआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौतापत्रमा नेपाल […]

उत्तरी छिमेकी मुलुक चीन सरकारले नेपाल सरकारका कर्मचारीहरुलाई विशेष तालिम तथा सहयोग आदान प्रदान गर्ने भएको छ । आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा मन्त्री भानुभक्त जोशीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गर्दै सहकार्य गर्ने प्रस्ताव गरेका हुन । बिहान सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा […]

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतीले अनुमोदन गरेको छ । रायाविरुद्ध उजुरीको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले रायाको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उनको नाम सर्वसम्मतीले अनुमोदन गरेको जनाइएको छ । रायमाथि दुई वटा उजुरी परेका थिए । एउटा उजुरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तर्फबाट थियो । उक्त उजुरीमा राया महालेखापरीक्षक हुनु प्रत्यक्ष स्वार्थ […]

प्रधानमन्त्री कार्यालयले आफू मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन गर्ने तयारी गरेको छ । १० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ अर्काे सहसचिवलाई लैजाने गृहकार्य प्रधानमन्त्री कार्यालयले गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतका अनुसार गत असार १२ गते महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका ढुंगनालाई महानिर्देशकको जिम्मेवारीबाट हटाएर त्यहाँ सहसचिव […]

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिदैँ उनले बताइन् । उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रुपमा भन्छ कि शिक्षक र कर्मचारीहरु राजनीतिक पार्टीको कुनैपनि […]

सशस्त्र प्रहरी बलले दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । आज (मंगलबार) बिहान रुपन्देहीको ओमसतिया–४, बाट दुई सय मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा बरामद गरेको हो । भैरहवाको डण्डा पुल नजिकैबाट दुई सय ७२ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ शाखा अधिकृतको पदस्थापन गरेको छ । मन्त्रालयले उपसचिवमा बढुवा भएका ३४ जना नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहका कर्मचारीहरुलाई विभिन्न मन्त्रालय,निकाय तथा स्थानीय तहमा पदस्थापन गरेको हो । कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा उक्लिएका मध्ये ९ जनालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा स्थानीय तहमा खटाएको छ ।पदस्थापनको सूची अनुसार,१६ उपसचिवलाई […]

खानेपानी मन्त्रालयमा कार्यरत चार इन्जिनियर राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस भएका छन् । बढुवाका लागि सिफारिस गरिएका इन्जिनियरहरूमा जितकुमार महतो, कल्पना थापा, भक्तिप्रसाद काफ्ले र पूर्णबहादुर वली छन् । मन्त्रालयको बढुवा सिफारिस समितिको वैशाख २ गतेको बैठकले सिभिल इन्जिनियर समूहका चार इन्जिनियरको राजपत्रांकित तृतीय श्रेणीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।      

ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।