विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्ने भएका छन् । आइतबार विपक्षी पाँच दलको बैठक बसेर बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा भएको छलफलमा विपक्षी दलहरूले सो निष्कर्ष निकालेको हो । सहकारी ठगि प्रकरणमा […]

बिषय प्रवेश ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ । यो असत्य र सत्यको बिचको भिन्नताको ज्ञान हो । ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना र ज्ञानको […]

रामेछाप । नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका हुन् ।खाँडादेवी गाउँपालिका ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको छ। भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् […]

लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । त्यो लागूऔषध सेवनकर्ताहरुको अखडा […]

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु जेठ ६ गतेदेखि १८ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । कम्पनीले यो अवधिभित्र नविकरण गराउदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा […]

निजामतीमा पछिल्लो समय महिला प्रशासकहरुले एक पछाडि अर्काे रेकर्ड ब्रेक गरिरहेका छन् । त्यसैमा थपिएकी छिन,कृष्णकुमारी श्रेष्ठ । कान्छी सचिवका रुपमा सरिता दवाडी,परराष्ट्र सेवामा पहिलो महिला सचिवका रुपमा सेवा लम्सालले कीर्तिमानी कायम गरेका थिए । त्यसमा कृष्णकुमारी श्रेष्ठले नयाँ कीर्तिमानी थपेकी हुन । गत शुक्रवार लोकसेवा आयोगले खुलातर्फ सहसचिवको नतिजा सार्वजनिक गर्यो । जसमा प्रशासन […]

अन्तत लामो रस्साकस्सी पछि सरकारले सहकारी ठगी छानबिन समिति बनाउने भएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बन्ने गरी शनिवार वालुवाटारमा नेताहरुबीच सहमति जुटेको हो । शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको छलफलमा कुनैपनि व्यक्तिको नाम किटान नगरी समिति बनाउने सहमति […]

त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ। त्रिवीद्वारा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८० साल माघ/फागुन महिनामा संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयको नतिजा सार्वजनिक गरेको हो । चौथो वर्ष सातौं शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा […]

हाल नेपालको संबैधानिक ब्यबस्था अनुसार संघ, प्रदेश र स्थानिय तहहरु क्रियाशिल रहेकोमा प्रत्यक्ष जनताका समस्या र सवालहरुसँग साझेदारी गर्ने निकाय स्थानिय तह नै हो ।गाउँगाउँको सिंहदरवारका रुपमा मानिएको स्थानिय तहले संघियताको ‍औचित्य पुष्टि गर्ने एकमात्र साधनको रुपमा काम गर्नसक्ने गरी संवैधानिक दायित्व र अधिकारहरु प्रदान गरीएको छ । तर बिकृत राजनितिक संस्कार र प्रकृयामुखि र […]

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।