गृहको रिपोर्ट कार्ड :-रुपन्देही जिल्ला प्रशासन अब्बल,पुच्छरमा धनुषा

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच अघिल्लो बर्ष भएको कार्यसम्पादन मुल्यांकनमा उक्त जिल्ला प्रशासनले ९८ अंक प्राप्त गरेर सर्वोत्ष्कृष्ट भएको छ ।

बिज्ञापन

कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पाल्पा,बागलुङ,पश्चिम रुकुम, मकवानपुर, पर्वत जिल्ला रहेका छन् । यस्तै गुल्मी प्रशासन,तेह्रथुम,रोल्पा,सोलुखुम्बु र डडेलधुरा जिल्ला प्रशासन टप टेनभित्र पर्न सफल भएका छन् ।
गृहको रिर्पोटकार्ड अनुसार,पाल्पा जिल्ला प्रशासनले ९७ दशमलव ७५ अंक ल्याएको छ भने बागलुङले ९७ दशमलव ६२, पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७ दशमलव ५ ल्याएको । यस्तै मकवानपुर जिल्ला प्रशासन र पर्वत जिल्ला प्रशासनले समान ९७ दशमलव ३७ अंक ल्याएका छन् । यस्तै गुल्मी जिल्ला प्रशासनले ९७ अंक ल्याउँदा तेह्रथुमले ९७ दशमलव ८७,रोल्पालेर ९७ दशमलव ७५, सोलुखुम्बु ९६ दशमलव ५८ र डडेलधुरा जिल्ला प्रशासन ९६ दशमलव ४३ अंक ल्याएका छन् । कार्यसम्पादन मूल्याकंनको रिर्पोट कार्ड अनुसार पुच्छरमा धनुषा जिल्ला प्रशासन रहेको छ । धनुषा जिल्ला प्रशासनले ७६ दशमलव २५ अंक ल्याएको छ ।

बिज्ञापन

CPAS_वार्षिका_मूल्यांकन_2080_081

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष