गृहको रिपोर्ट कार्ड :-रुपन्देही जिल्ला प्रशासन अब्बल,पुच्छरमा धनुषा

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच अघिल्लो बर्ष भएको कार्यसम्पादन मुल्यांकनमा उक्त जिल्ला प्रशासनले ९८ अंक प्राप्त गरेर सर्वोत्ष्कृष्ट भएको छ ।

बिज्ञापन

कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पाल्पा,बागलुङ,पश्चिम रुकुम, मकवानपुर, पर्वत जिल्ला रहेका छन् । यस्तै गुल्मी प्रशासन,तेह्रथुम,रोल्पा,सोलुखुम्बु र डडेलधुरा जिल्ला प्रशासन टप टेनभित्र पर्न सफल भएका छन् ।
गृहको रिर्पोटकार्ड अनुसार,पाल्पा जिल्ला प्रशासनले ९७ दशमलव ७५ अंक ल्याएको छ भने बागलुङले ९७ दशमलव ६२, पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७ दशमलव ५ ल्याएको । यस्तै मकवानपुर जिल्ला प्रशासन र पर्वत जिल्ला प्रशासनले समान ९७ दशमलव ३७ अंक ल्याएका छन् । यस्तै गुल्मी जिल्ला प्रशासनले ९७ अंक ल्याउँदा तेह्रथुमले ९७ दशमलव ८७,रोल्पालेर ९७ दशमलव ७५, सोलुखुम्बु ९६ दशमलव ५८ र डडेलधुरा जिल्ला प्रशासन ९६ दशमलव ४३ अंक ल्याएका छन् । कार्यसम्पादन मूल्याकंनको रिर्पोट कार्ड अनुसार पुच्छरमा धनुषा जिल्ला प्रशासन रहेको छ । धनुषा जिल्ला प्रशासनले ७६ दशमलव २५ अंक ल्याएको छ ।

बिज्ञापन

CPAS_वार्षिका_मूल्यांकन_2080_081

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

बिशेष