१२ हजार बाँडेर खाएको भन्दै इञ्जिनियर,खरिदार र कार्यालय सहायक जागिरबाट निस्कासित

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् । उनले १२ हजार रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै तीन जना कर्मचारीलाई कामबाट निकालेको सामाजिक सञ्जालबाटै जानकारी दिएका हुन ।

बिज्ञापन

जागिरबाट निकालिएका भनिएका तीन कर्मचारीमा एक इञ्जिनियर,खरिदार र एक कार्यालय सहायक रहेको बुझिएको छ ।

बिज्ञापन

हर्कले सामाजिक सञ्जालमा लेखेका छन्,१२ हजार बाँडेर खाएको भन्ने बुझेपछि ३ जना कर्मचारीलाई निकाल्दिएको छु । आन्दोलन नगर्नु है यो विषयमा चाहिँ ।’

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष