१२ हजार बाँडेर खाएको भन्दै इञ्जिनियर,खरिदार र कार्यालय सहायक जागिरबाट निस्कासित

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले तीन जना कर्मचारीलाई कामबाट निकालेको बताएका छन् । उनले १२ हजार रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै तीन जना कर्मचारीलाई कामबाट निकालेको सामाजिक सञ्जालबाटै जानकारी दिएका हुन ।

बिज्ञापन

जागिरबाट निकालिएका भनिएका तीन कर्मचारीमा एक इञ्जिनियर,खरिदार र एक कार्यालय सहायक रहेको बुझिएको छ ।

बिज्ञापन

हर्कले सामाजिक सञ्जालमा लेखेका छन्,१२ हजार बाँडेर खाएको भन्ने बुझेपछि ३ जना कर्मचारीलाई निकाल्दिएको छु । आन्दोलन नगर्नु है यो विषयमा चाहिँ ।’

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष