सिंहदरबारको फुटपाथमा हिँड्न पनि निषेध

प्रहरीले सिंहदरबारको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ ।
विभिन्न जिल्लाबाट हिँडेर आएका लघुवित्तका ऋणी तथा मिटरव्याजपीडित हिजो संसद भवन परिसरमा छिरेसँगै आज प्रहरी तैनाथी बढाइएको हो ।

बिज्ञापन

लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् ।

बिज्ञापन

आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा फुटपाथमा समेत हिँड्डुलमा रोक लगाइएको छ । डोरी टाँगेर बटुवालाई समेत हिँड्न दिइएको छैन । संसद भवनभित्र लघुवित्तका ऋणी र मिटरब्याजपीडित प्रवेश गरेको विषयलाई लिएर ड्युटीमा खटिएका प्रहरी अधिकृतमाथि कारवाही गर्न खोजिएपछि अहिले सुरक्षा निकायभित्रै असन्तुष्टि प्रकट भएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चीनतर्फ फुट्यो ठूलो ताल, रसुवामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा

रसुवाको बाढी प्रभावित क्षेत्रमा ‘संघीय सरकार आकाश र फेसबुकमामा देखिन्छ, भुइँमा देखिँदैन’ : अध्यक्ष अर्याल

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बाढीपीडितको उद्धारमा इन्धनको कमान्ड सम्हाल्दै निगमका प्रमुख यादव

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

बिशेष