प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी सहसचिव कुँवरलाई

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवको जिम्मेवारी सहसचिव विनोद कुँवरले पाएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहसचिवको भूमिकामा रहेका कुँवरलाले आइतबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्न लागेका छन् ।

बिज्ञापन

यस अगाडि ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता हुँदै आन्तरिक राजस्व विभागको १४ महिना महानिर्देशक चलाइसकेका कुँवर निजामतीभित्र इमान्दार प्रशासकका छवि बनाएका कर्मचारी हुन ।

बिज्ञापन

उनी राजश्व विभागबाट लामो समय झण्डै ती बर्ष गण्डकी प्रदेशमा काम गरेर केही महिना अघिमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएर आएका हुन ।
यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालयमा पूर्व प्रधानमन्त्री प्रचण्डको समयमा सहसचिव नवराज ढुङ्गाना र अर्जुन भण्डारीलाई नियुक्ति गरिएको थियो । सचिव बन्ने लाइनमा रहेका कुँवर प्रधानमन्त्रीको निजी सचिवको जिम्मेवारी पाउँदा निजी उपसचिवमा विष्णु सुवेदीलाई ल्याइएको छ ।

यस्तै केपी शर्मा ओलीको सचिवालयमा पूरानै अनुहारहरु ल्याइएको छ । प्रधानमन्त्रीले आर्थिक, परराष्ट्र, प्रेस, सुरक्षा, जनसम्पर्क, प्रशासनिक, सुरक्षालगायत सल्लाहकार र विज्ञ नियुक्त गर्न सक्छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक सल्लाहकार नियुक्त भइसकेका छन् भने कानुनी सल्लाहकारका रुपमा महान्यायधविक्तामा रमेश वडाल,यस्तै सचिव बराबरकै सेवा सुविधा पाउने गरी राजेश बज्राचार्यलाई स्वकीय सचिव नियुक्त भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष