गैरी खेतमा तिमि संगै…

गैरी खेतमा तिमि संगै, माया लाउन पाए हुन्थ्यो,
दुईटा मुटु एउटै बनाई, जोवन काट्न पाए हुन्थ्यो !

बिज्ञापन

सपनीमा आउछौ कतै, विपनिमा हुन्न रैछौ,
मिठो माया साट्न खोज्दा, तर्किएर हिड्ने रैछौ !

बिज्ञापन

सधै भरि तिम्रै प्यारमा, अल्झिरन पाए हुन्थ्यो,
थाकि सक्यो घाउ फेरि, नबल्झाउन पाए हुन्थ्यो !

अनगिन्ती यादहरु, आगो सल्काई जान्छन फेरि,
शिखर चुम्ने ति सपना , बिलाएर जान्छन फेरि !

बिज्ञापन

गैरी खेतमा तिमि संगै, माया लाउन पाए हुन्थ्यो,
दुईटा मुटु एउटै बनाई, जोवन काट्न पाए हुन्थ्यो !!!!

लेखक:- अमृता कार्की सोलुखुम्बु

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष