मन्त्री र सचिव विवादले ३३ सहसचिवको सरुवा एक महिना देखि ठप्प

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३३ जना सहसचिव र १० जना उपसचिवहरू सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह र सचिव विनोदप्रकाश सिंहबीचको विवादले एक महिना देखि कर्मचारीको सरुवा ठप्प भएको हो।उनीहरू यतिबेला अतिरिक्त ‘बरन्डा’मा राखिएका छन्।

बिज्ञापन

मन्त्रालयको अनुसार कर्मचारी प्रशासन महाशाखाले एक महिनाअघि नै सहसचिव तथा उपसचिवको सरुवा सूची तयार गरे पनि सहसचिवको सरुवा सूची मुख्यसचिव मुख्यसचिव बैकुण्ठ अर्यालको टेबुलमा थन्किएको छ भने उपसचिवको सरुवाको सूची मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ सहसचिव कमल भट्टराईको टेबलमा थन्किएको छ।

सूचीमा उपसचिवबाट बढुवा भएका सहसचिवहरूको नामावली रहेको छ । जसमा केही स्थानीय तथा प्रदेशका सहसचिवको नाम समेत थपेर सरुवाका लागि पठाइएको थियो ।

बिज्ञापन

मन्त्रालय स्रोतका अनुसार पछिल्लो एक/डेढ महिनादेखि मन्त्री र सचिव सिंहबीच खटपट सुरु भएको छ।संघीय मामिला मन्त्रालयमा मन्त्री र सचिववीच विवाद भएको यो पहिलोपटक भने होइन।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नासु,कम्युटर अपरेटर,प्रदेश सचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मालपानीको गाडीमा १०१ प्रतिशत भन्सार छुट,वीरगञ्ज भन्सारबाट चार कर्मचारी तानिए विभाग

भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

२३ सहसचिवको सरुवा : ५ प्रदेश,५ लाई स्थानीय तह पठाइँदा तीन भित्रिए गृहमा

निर्वाचन कार्यालयको दोस्रो अपडेटले पनि ‘हावा खायो’ : मतदानमा खटाइएका दर्जन कर्मचारी ट्रेड युनियनकर्मी

फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

बिशेष