११ वर्षमा पनि बनेन चावहिल मालपोतको भवन

काठमाडौं । चाबहिल मालपोत कार्यालयको भवन निर्माणको काम ११ वर्ष पुरा हुँदा समेत सम्पन्न हुन सकेको छैन । सो भवन निर्माणको ठेक्का २०६९ बैशाख ६ गतेदेखि विकोई स्काइ जे.भीलाई दिइएको थियो ।

बिज्ञापन

भ्याट सहित १० करोड २३ लाख २८ हजार ६ सय ४८ रुपैयाँमा ठेक्का सम्झौता भएको सो भवन निर्माणमा पटक–पटक म्याद थप गरिए पनि हाल सम्म पनि निर्माण पुरा हुन नसकेको हो ।

बिज्ञापन

भवन नबन्दा कार्यालयले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको महालेखा परिक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ ।निर्माण कार्यको लागि भन्दै ०७९ पुस १५ सम्म पटकपटक म्याद थप्दा समेत काम नसकिएको महालेखाले जनाएको छ । ०७९ पुस १५ ६ करोड ६७ लाख ९३ हजार रुपैयाँ भुक्तानी भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष