राजनीतिको फोहोर सफा गर्दैछौं, नआत्तिनुहोस्: गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्।

बिज्ञापन

हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका बखत राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममाकार्यकर्तालाई सम्बोधन गर्दै उनले हतास नहुन अनुरोध गरे।

बिज्ञापन

उनले नेपालको राजनीतिको फोहोर सफा गर्दै गरेकोले नआत्तिन कार्यकर्तालाई अनुरोध गरेका छन्। हेटौंडामा भएको बागमती प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन आएका बखत राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले हतास नहुन अनुरोध गरे।

‘फोहोराको डंगुर ठूलो भएकोले सफा गर्ने काम गर्दैछौं। एक दुई त्यान्दो निकाल्दैमा फोहोर सफा हुने अवस्था छैन’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले भने, ‘नेपालको राजनीति सफा थियो भने हामी राजनीतिमा आउन जरुरी नै थिएन। तपाईँहरू हतास नहुनुहोस् हामी इमानदारीका साथ काम गरिरहेका छौं।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

बिशेष