सेनाका क्याप्टेन दुई सातादेखि थुनामा

काठमाडौं । अनियमितासम्बन्धि छानविनका लागि नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा छन् ।

बिज्ञापन

क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको थियो ।जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको जंगी अड्डा स्रोत बताउँछ ।

बिज्ञापन

यो अनियमिततामा सेनाका अन्य अधिकृतहरू समेत तानिने स्रोत बताउँछन्।उनी थुनामा रहेको पुष्टि गर्दै सैनिक प्रवक्ता सहायक रथी गौरव केसीले अनुसन्धानको विस्तृत विवरण भन्न नमिल्ने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष