१५ लाख भन्दा बढिको लत्ताकपडा बरामद

धनुषा जिल्लाको बिदेह नगरपालिका–९ स्थित ईटहर्वाबाट जेठ ०२ गते करीब १३ लाख ७३ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

बिज्ञापन

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा विओपी धनौजीले बरामद गरेको हो ।

बिज्ञापन

यसैगरी विओपी खजुरीले जेठ १ गते करीब २ लाख ३९ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

बरामद लत्ताकपडा जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष