नासु भुसाललाई अवकाश दिने

सरकारले नायव सुब्बा चिरञ्जीवी भुसाललाई सेवा अवधिमा बढीमा सात वर्ष थप गरी अवकाश दिने निर्णय पनि भएको छ ।

बिज्ञापन

शुक्रबार सिंहदरबारमा नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराएकी हुन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा कडा रोग लागि नियमितरूपमा सेवा गर्न असमर्थ भएकाले निजको सेवा अवधिमा बढीमा सात वर्ष थप गरी अवकाश दिने निर्णय पनि भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष