उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीद्धारा राजीनामा

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव खल्तीमा राजीनामा बुझाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले राजीनामा बुझाएका हुन । १२ सिटे जसपा फुटेर सात सांसद अशोक राईको साथ लागेपछि उपेन्द्र सरकारबाट बाहिरिएका हुन । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

बिज्ञापन

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ,पछिल्लो विकशित राजनीतिक घटनाक्रमका कारण सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु । उपेन्द्रले सरकार छाडे लगतै लोसपा र जनमत सरकारमा सामेल हुने सम्भवना रहेको छ । रञ्जितालाई स्वास्थ्य मन्त्रालय दिने या पुरानै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनेबारे छलफल चलिरहेको छ । बलराम अधिकारी अहिले भूमि मन्त्री छन्,उनलाई स्वास्थ्यमा पठाएर रञ्जितालाई भूमि मन्त्रालय दिने बिषयमा समेत छलफल चलिरहेको बताइएको छ ।
यता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि अहिले नै सरकार छाड्ने योजनामा छैन । कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने नेकपा एसले जनाइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

बिशेष