सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बिज्ञापन
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले गत बिहीबार (हिजो)बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।
बिज्ञापन
बिहीबारको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरुप उपलब्ध गराउन प्रस्ताव गरेको सात वटा सवारी साधन स्विकार गर्ने निर्णय पनि गरेको सरकार प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।
यस्ता छन् सरकारका निर्णयहरुः
बिज्ञापन
https://drive.google.com/file/d/1VQOns-RZbBPJwdWuNSlCbOdBYsLuIDgi/view