भैरहवा भन्सार कार्यालयले २१ लाख ९२ हजार ७६० रुपैयाँ बराबरको सामान बरामद गरेको छ। हिजो विभिन्न सामानहरू र ट्रक सहित सामान बरामद गरेको हो।
बिज्ञापन
भन्सार कार्यालयले भेस्ट ४ सय ४० पिस, टप्स १ हजार ५० पिस, पपलिङ ८ सय १६ मिटर सर्टिङ, १२ सय १० मिटर टप सेट, २ सय ३४ पिस लेडिज सुट, १३२ पिस सम्मान सल, ३६० पिस गरी करिब नौ लाख ९२ हजार सात सय ६० बराबरको बरामद गरिएको छ।
बिज्ञापन

त्यस्तै लु १ च ५६२० नम्बरको छोटा हाती करिब १२ लाख बराबरको बरामद गरिएको छ। साथै रूपन्देही सियारी गाउँपालिका सवारीचालक जितेन्द्र मल्लाह लाई समेत पक्राउ गरिएको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























