एसपी तिमल्सिना सिन्धुली गएनन्, काफ्लेको काज सरुवा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ ।

बिज्ञापन

त्यहाँ कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो ।यसअघि एसपी अर्जुन तिमिल्सनालाई सिन्धुली पठाउने तय भएको थियो ।तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई खटाइएको हो ।काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए ।

बिज्ञापन

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिन्धुलीमा काफ्लेको काज सरुवा गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यरत काफ्लेलाई प्रतिष्ठानका डीआईजी उमेश राज जोशीले शुक्रवार बिदाइ गरेका छन् ।

यसअघि सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि त्यहाँ पद रिक्त थियो । वैशाख १० मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष