गृहका ७ उपसचिवको सरुवा

गृह मन्त्रालयले ७ उपसचिवहरुको सरुवा गरेको छ । जसमा ६ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर  गरेको छ । एक जना उपसचिवलाई भने गृहले इलाका प्रशासन कार्यालय झापामा खटाएको छ ।गृहका अनुसार तीन जना कर्मचारीको पदस्थापन र बाँकी ४ को सरुवा गरिएको हो ।

बिज्ञापन

सूची अनुसार, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई इलाका प्रशासन कार्यालय दमक, झापामा कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा गरेको छ भने रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेलाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

यस्तै सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवलाई रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले लोकमान श्रेष्ठलाई मकवानपुर, भीमराज कोइरालालाई सिरहा, जितेन्द्रकुमार यादवलाई सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारी पदमा पदस्थापन गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष