शाखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यालयका इकाइका प्रमुख नवीन श्रेष्ठ र सब इन्जिनियर लोकबहादुर ठकुराठीविरुद्ध नौ लाख ४४ हजार अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो । उनीहरुले उपभोक्ता समितिबाट फिल्डमा गराएको भन्दै धेरै काम गरेको प्रतिवेदन दिएर भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

बिज्ञापन

वडा नम्बर ४ का तत्कालिन अध्यक्ष कृष्णबहादुर खत्रीविरुद्ध समेत मुद्दा दायर भएको छ । त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल, कोषाध्यक्ष मिठुमाया गुरुङ खत्रीविरुद्ध समेत मुद्दा दायर भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

उल्टाइदैं गौरीबहादुर कार्की आयोगको सिफारिस

सरकारी कार्यालयलाई चाहिने सफ्टवेयर आफैँ बनाउने तयारी,खुल्दैछ छुट्टै कार्यालय

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बिशेष