एकै पटक सशस्त्रका १६ डिजाइजी र १८ एसएसपीको सरुवा

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजीको सरुवा गरेको छ। गृहले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ जना एसएसपीको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा भएकामा डिआइजीमा कमल गिरीलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान,गणेश बहादुर ठाडाको गढीमाई बाहिनी, अभि  कुमार खत्रीले विन्ध्यवासिनी बाहिनी,कुल बहादुर नेम्वाङको मुक्तिनाथ बाहिनी, दुर्गा प्रसाद भट्टराईलाई  महेश्वरी बाहिनी, शम्भु सुवेदीको बराह बाहिनीमा सरुवा भएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार, कालिदास धैवाजीको छिन्नमस्ता बाहिनी, कुमार न्यौपानेलाई सचिवालयमा, लक्ष्मण बहादुर सिंहको सीमा सुरक्षा विभाग, प्रदीप कुमार पालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएको छ । त्यस्तै सुरेश कुमार श्रेष्ठको मानवश्रोत विभाग, अन्जनी कुमार पोखरेलको स्टाफ कलेज र दिपेन्द्र शाहको मानवश्रोत विभागमा सरुवा गरिएको छ ।

सरुवाको सूची अनुसार,मनिष थापालाई बराह बाहिनीमा खटाइएको छ भने प्रकाश थापा महेश्वरी बाहिनी पुगेका छन् । यस्तै विष्णुप्रसाद भट्ट एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा पुगेका छन् । सुधिरजंग थापा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा खटाइएको छ भने किरण बस्नेत सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा आइपुगेका छन् ।

बिज्ञापन

माधवप्रसाद पौडेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन, उद्धव बहादुर न्यौपानेलाई वैद्यखाना बाहिनी, राजेन्द्र खड्का यु एन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा पठाइएको छ । नरेन्द्र सेनको पशुपतिनाथ बाहिनी, शंकर खनालको कार्य विभागमा सरुवा गरिएको छ ।

त्यस्तै राजेश उप्रेतीको कार्य विभाग, रबिन राज कर्णजितको नेपाल पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ, भरत खानियालाई भण्डार महाशाखा, रमेश कुमार पाण्डेलाई खेलकुद तथा शारिरीकक सुगठन शिक्षालय काठमाण्डौ र सूर्य बहादुर वलीको छिन्नमस्ता बाहिनीमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष