यही महिनामै सेवानिवृत्त हुँदैछन् यी चार सचिव

सरकारका चार सचिव यही महिनामा अनिवार्य अवकाशमा जाँदै छन् ।  वैशाख १७ गते एकै दिन तीन सचिव र २८ गते अर्काे सचिव अनिवार्य अवकाशमा जान लागेका हुन । अवकाशमा जान लागेकामध्ये प्रशासन सेवातर्फका १,कृषि सेवा मसूहका १ र बाँकी २ न्याय सेवाका रहेका छन् ।

बिज्ञापन

निजामती किताबखानाको विवरण अनुसार शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले राजीनामा बुझाइसकेका छन् तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
उनी १७ वैशाखमा सेवा हदका कारण घर फर्कन लागेका हुन । सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला सोही दिनबाट सेवानिवृत्त हुँदैछन् ।

बिज्ञापन

त्यसको ११ दिन पछि अर्काे सचिव घर जाँदैछन् । २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल सेवानिवृत्त हुन लागेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

ओभरटाइमको नाममा आयल निगममा मासिक ५० लाख स्वाहा !

श्रीमती हत्या प्रकरणमा नयाँ मोड : लेखा अधिकृतसहित चारजना अब थुनामै

बिशेष