मन्त्रिपरिषद्को बैठक बस्दै, अन्योलमै सहसचिव सरुवा

मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिँउसो तीन बजे मन्त्रिपरिषद् बैठक डाकिएको हो ।

बिज्ञापन

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावका साथैं सहसचिव सरुवाको निर्णय पनि हुन सक्ने जनाइएको छ । गत वैशाख पहिलो सातामैं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ जना सहसचिव सरुको सूची क्याविनेटमा पठाएको थियो ।

बिज्ञापन

तर,मन्त्रीहरुले मुख्यसचिव डा बैकुण्ठ अर्याललाई थप सहसचिवको नाम दिएर सरुवाको निर्णय गराउन माग गरेसँगै सहसचिवको सरुवा लम्बिरहेको छ । ती नाममा कति थपिने वा काटिने टुंगो नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष