सशस्त्रद्वारा ५० लाखको सामान बरामद

सशस्त्र प्रहरी बलले ५० लाखभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले ५० लाख ३० हजार बराबरको सामान बरामद गरेको हो। करिब साढे दश बजे सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ११ जनाको सीमा अनुगमन टोलीले सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको बिशेष सुचनाको आधारमा सामान बरामद गरेको हो।

बिज्ञापन

जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ दोगहरा इलाकामा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याई बाँसको छाप्रोमा भण्डारण गरी ग १ ख ९२२६ नम्बरको गाडीमा लोड गर्दै गरेको अवस्थामा प्याज १०,४०० के.जी. मुल्य रु. पाँच लाख २० हजार, लोड गर्दै गरेको गाडी ४५ लाख र बोरा सिलाउने मेसिन मुल्य रु. १० हजार को सामान बरामद गरी आवश्यक कार्वाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष