यादैयादमा बाँची राछु

दिनगन्तीले भरीएको
ध्वनिभित्र सङ्गीत भर्दै
कहिले त्यो रूख
कहिले यो रूख गर्दै
बीच पाए बीचैमा
छेऊ भए छेवैमा
भुर्भुर उड्दै
फुर्फुर गर्दै
नाची राछु

बिज्ञापन

गित संगीत र नाचको जिन्दगी
सहि जिन्दगी लाग्ने हुनाले
हर जिम्मेवारी
र कर्तव्य भित्र
सँधै सँधै गितनै गित
गुन्जिएको देख्छु !
सङ्गितको ताल र सुर भेट्छु

बिज्ञापन

गित सङ्गितको माहोलमा
किन ननाच्ने भन्दै
आफूपनि नाच्छु
अरूलाई पनि नाच्न अनुरोध गर्छु।

नजानेपनि
हर सिठ्ठी र सुसेलिमा
लाठी मुङ्ग्रा र गुलेलिमा
बाँसुरी र मुरलिमा
पन्यालो वा बाक्लो जे होस्
ओसिलो वा शुष्क नै किन नहोस्
कम्मर मर्काईमर्काई
जिऊ ढल्काईढल्काई
हर दिन नाचेको छु
हर क्षण बाँचेको छु

बिज्ञापन

तिम्रो यादको धुनमा
यस्कै ताल र सुरमा
यस्कै ताल र सुरमा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

कर्मचारी ट्रेड युनियन खारेजीमा अदालतको रोक,न्यायाधीशबिच बाझियो राय

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

बिशेष