‘हामीसँग सत्ता उलटफेर गर्न सक्ने क्षमता छ, कमजोर नठान्नू’ :- नेपाल

पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको कारण कमजोर नठान्न चेतावनी दिएका छन् ।

बिज्ञापन

सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै उनले बागमती, मधेशसहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने बताए ।

बिज्ञापन

गृहजिल्ला रौतहटमा पुगेका उनले यस्तो चेतावनी दिएका हुन । गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुलको शुक्रबार उद्घाटनका लागि रौतहट पुगेका नेपालले नेकपा एसलाई सानो दल वा कमजोर ठान्ने भुल गरेमा सह्य नहुने चेतावनी समेत दिए ।
उनले नेकपा एस पार्टी कसैको दास भएर कसैको इशारामा हिँड्ने पार्टी नभएको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेनजी विद्रोह पछि समेत सुध्रिएनन कर्मचारी,रगेहात पक्राउ पर्दैछन् धमाधम

स्थानीय तहमा खटाइएका १७ उपसचिवले उल्टाए सरुवा

खरिदारदेखि उपसचिवसम्मका ४६ कर्मचारीको सरुवा

नगरपालिकामा खटाइएका ६ उपसचिव गृहमा फिर्ता

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

बिशेष