युवा तथा खेलकुद मन्त्रालयले दलका नेताको नाममा हुने खेलकुद प्रतियोगिताको बजेट काट्ने निर्णय गरेको छ । मन्त्रालयमा आज बसेको नियमित बैठकले विभिन्न राजनीतिक दलका नेताको नाममा चलेका प्रतियोगितालाई राष्ट्रिय बजेट नछुट्याउने निर्णय गरेको हो ।
बिज्ञापन
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित बिहीबार बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो । यस्तो बजेटलाई पूर्वाधार तथा अन्तिम चरणमा रहेका पूर्वाधार तथा राष्ट्रिय खेलकुद परिषद मतहत भएका राष्ट्रिय खेलकुदमा लगानी हुने गरी सहमती जुटेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























