भिआइपीका पिए निलम्बित

श्रम संस्कृति पार्टीले मधेश प्रदेशका नेता दीपक जंग ठाकुरलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष साम्पाङ्गले उनलाई आजकै मितिदेखि लागू हुनेगरी अनिश्चितकालीन निलम्बन गरेको जनाएका छन् ।

बिज्ञापन

अध्यक्ष साम्पाङ्गले सामाजिक सञ्जालमा लेखेका छन्,‘पार्टी सिद्धान्त, नीतिविपरीत अनेकन सामाजिक समस्याहरु रहिआएकोले मधेश प्रदेशका दिपकजंग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको जानकारी गराउँदछु । अर्को जानकारी नआऊन्जेल निजसँग पार्टी सम्बन्धित कुनै क्रियाकलाप नगर्नु–नगराउनुहोला ।’अध्यक्ष साम्पाङले अर्को सूचना जारी नभएसम्म ठाकुरसँग पार्टीसम्बन्धी कुनै पनि गतिविधि नगर्न तथा नगराउन पार्टी पंक्ति र सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
कान्छी उपसभामुखको इतिहास रच्न सफल मधेशकी छोरी हुन्, रुबीकुमारी ठाकुर ।

बिज्ञापन

उनै ठाकुको प्रमुख स्वकीय हुन । ठाकुर । १२ वर्षसम्म नेपाल वायुसेवामा कार्यरत सिराहा निवासी दीपकजंग श्रम संस्कृति पार्टीको मधेश प्रदेश इञ्चार्ज समेत हुन् । ठाकुरको बिषयमा नैतिक प्रश्न उठेपछि उनलाई निलम्बन गरिएको पार्टीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष