सरकारले कर्मचारीहरुको तलब निरन्तर बढाउने व्यवस्था गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले आज सार्वजनिक गरेको बजेटमा यस्तो व्यवस्था गरिएको हो । उक्त बजेट निजामति, शिक्षक, सेना र प्रहरीमा लागु हुने छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























