नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

प्रशासनपछि नापीका ट्रेड युनियनका पदाधिकारीहरूको आज सरुवा गरेको छ । सर्वेक्षक विजयकुमार यादवको नापी विभागबाट नापी कार्यालय मुगु सरुवा गरिएको छ । उनी मधेसी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष हुन् । सर्वेक्षक अम्बादत्ता भट्टको नापी विभागबाट नापी कार्यालय रसुवामा सरुवा गरेको छ । उनी माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष हुन ।

बिज्ञापन

सर्वेक्षक राजकुमार महत्वको नापी कार्यालय धनुषाबाट संखु सभामा सरुवा गरिएको छ। उनी मधेसी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष हुन् ।

बिज्ञापन

त्यस्तै सर्वेक्षक विनोद कुमार चौधरी नापी कार्यालय रौतहटबाट पाल्पा सरुवा गरिएको छ। उनी मधेसी निजामती कर्मचारी मञ्चका सचिव हुन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष