प्रमुख प्रशासकीय रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक जना शाखा अधिकृतलाई रंगेहात पक्राउ गरेको छ । आयोगको टोलीले महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ गरेको हो ।

बिज्ञापन

एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

बिज्ञापन

आयोगको अनुसार, बर्दिबासबाट खटिएको टोलीले उनलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको जनाएको छ । महोत्तरीको औरही सडक क्षेत्रबाट घुस रकम बुझ्दै गर्दा प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष