सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय गरिएको छ ।

बिज्ञापन

बैठकमा सरकारका नियमित एजेन्डा, समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल हुने जनाइएको छ । मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा नीतिगत केही निर्णयसमेत गर्न सक्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष