मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

प्रधानमन्त्री बालेन शाह ले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान साढे १० बजे बस्ने बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना हुने जनाइएको छ ।

बिज्ञापन

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर पारित गर्नेछ ।

बिज्ञापन

मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सो नीति तथा कार्यक्रम आजै संघीय संसद्मा प्रस्तुत गरिने कार्यतालिका रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारको आगामी वर्षको प्राथमिकता, विकास रणनीति र प्रशासनिक कार्यदिशा समेटिएको नीति तथा कार्यक्रमलाई राजनीतिक तथा प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले बैंक छोडे

मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

पुस्तक समीक्षा: घुरको धुवाःस्मृतिको धुवाँबाट उठेको कृति

मन्त्रीलाई नै अप्ठ्यारोमा पार्दै सिग्देल, बोहरा र पाण्डेय

तत्कालीन गृहमन्त्री र गृहसचिवको भ्रष्टाचारको फाइल बन्द,मुद्धा नचल्ने

निजामती सेवाको नयाँ बहस : अधिकार, असुरक्षा र आधिकारिक ट्रेडयूनियनको खोजी

तीन महिनाको काज, तीन वर्षदेखि डा. पोखरेलको ‘राज’

बिशेष