आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

आन्तरिक राजस्व विभागको नेतृत्व फेरिएको छ। विभागका उपमहानिर्देशक रमेश अर्याललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो।

बिज्ञापन

यसअघि सरकारले सहसचिवहरूको व्यापक सरुवा गर्दै तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ पठाएपछि उक्त पद खाली रहँदै आएको थियो। सोही रिक्त स्थानमा अर्याललाई महानिर्देशकको अधिकार प्रयोग गर्नेगरी जिम्मेवारी सुम्पिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

बिज्ञापन

नयाँ जिम्मेवारीसँगै विभागको प्रशासनिक तथा राजस्व संकलन सम्बन्धी कामकारबाही अब अर्यालको नेतृत्वमा अघि बढ्नेछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष